२७ भदौ २०८३, शनिबार 1789213142
Banner

काठमाडौँ महानगर : बालेनको मत २३ हजार५८४ पुग्यो

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २३ हजार५८४ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १२हजार ३८० मत ल्याएका छन्।

त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत ल्याएकी छन्।