270 Shares काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले मन्त्रिपरिषद् बैठकमा उपस्थित भएर राजीनामा दिएको एक मन्त्रीले जानकारी दिए ।