सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, ०८:०१ बजे १ मिनेट पढाइ
135
Shares
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ ।