१५ बैशाख २०८३, मंगलबार 1777419083
Banner

कांग्रेस सभापति देउवाको घरमा आगजनी

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आगजनी भएको छ । प्रत्यक्षदर्शीका अनुसार अहिले उनको निवासबाट धुवाँको मुस्लो आइरहेको छ ।

करिब एक हजारको संख्यामा रहेका प्रदर्शनकारी त्यहाँ पुगेका थिए । अहिले पनि तोडफोड भइरहेको ती प्रत्यक्षदर्शीले बताए ।