२७ भदौ २०८३, शनिबार 1789240528
Banner

कलंकीस्थित रमेश लेखकको घरमा आगजनी

काठमाडौँ : निवर्तमान गृहमन्त्री रमेश लेखको कलंकीस्थित घरमा आगजनी भएको छ। आज आन्दोलनकारीहरूले लेखकको घरमा आगजनी गरेका हुन्।