१२ श्रावण २०८३, मंगलबार 1785255623
Banner

कालिमाटीमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको मृत्यु

कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजीहरूको जारी प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।