३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:45 am
राजनीति

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १७:०८ बजे १ मिनेट पढाइ

धनगढी । कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् ।

आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।