३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:35 am
समाचार

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

सूचना प्रेस २०८२ भदौ २५ बुधबार ००:००, १२:३४ बजे १ मिनेट पढाइ

काठमाडौं, २५ भदौ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । प्रदर्शनकारीको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ । अझै केही सम्पर्कविहीन छन् ।