१ जेष्ठ २०८३, शुक्रबार 1778904667
समाचार

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन ८ दलका प्रमुख सचेतकको माग

काठमाडौं, २८ भदौ । आठ राजनीतिक दलका प्रमुख सचेतकहरुले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन माग गरेका छन् ।

संसद विघटन जेनजीको आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै उनीहरुले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका हुन् ।