४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:25 am
Banner

जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने र १०/१० लाख क्षतिपूर्ति दिने

सूचना प्रेस २०८२ भदौ २९ आइतबार ००:००, १२:१८ बजे १ मिनेट पढाइ

काठमाडौं, २९ भदौ । जेनजी आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको छ । आज प्रधानमन्त्री सुशिला कार्कीले पदभार ग्रहण गर्दै मृतकलाई शहीद घोषणा गर्दै १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने बताएकी हुन् । यस्तै उनले घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्ने पनि जानकारी दिएकी छिन् ।