१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:13 am
राजनीति

सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन

सूचना प्रेस २०८२ आश्विन २ बिहिबार ००:००, १३:०४ बजे १ मिनेट पढाइ

काठमाडौँ । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका छन् । आज मध्यान्ह सभामुख घिमिरेले जलेको संसद् भवनको अनुगमनमा गरेका हुन् ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए ।