४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:19 am
Banner

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

सूचना प्रेस २०८२ आश्विन ८ बुधबार ००:००, १४:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ, ८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।