३० जेष्ठ २०८३, शनिबार 1781376864
समाचार

ट्रक र कन्टेनर ठोक्किँएर दुर्घटना, एक जना घाइते

काठमाडौँ : चितवनको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा शनिबार बिहान एकापसमा ट्रक र कन्टेनर ठोक्किँएर दुर्घटना भएको छ।

काठमाडौँबाट मुग्लिन आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक आज ठोकिएर दुर्घटना हुदाँ एक जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।