३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:21 am
Banner

एमालेको सचिवालय बैठक आज गुन्डुमा बस्दै

सूचना प्रेस २०८२ आश्विन १२ आइतबार ००:००, ०९:२६ बजे १ मिनेट पढाइ

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।पार्टीको सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवास भक्तपुरको गुन्डुमा बस्ने भएको हो ।

बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।