३० जेष्ठ २०८३, शनिबार 1781374214
Banner

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो। 

बिहीबार दिउँसोदेखि जारी बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बुझिएको छ।