२ जेष्ठ २०८३, शनिबार 1778919374
Banner

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं-मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको हाे ।

आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिनुभएको थियाे।