२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:37 am
राजनीति

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

सूचना प्रेस २०७९ जेष्ठ ९ सोमबार ००:००, २०:३० बजे १ मिनेट पढाइ

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित हुनु भएको छ ।

मतगणना अनुसार उहाँले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको हो । नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत ल्याउनु भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाउनु भयो ।