३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:35 am
Banner

जलेको आफ्नो घर हेर्न बालकोट पुगे ओली

सूचना प्रेस २०८२ कार्तिक ५ बुधबार ००:००, १३:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बालकोटस्थित निजी निवासको अवलोकनको लागि  पुगेका छन् । बुधबार अध्यक्ष ओली जलेको आफ्नो घर हेर्न बालकोट पुगेका हुन् ।