१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:16 am
Banner

अध्यक्ष ओलीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण

सूचना प्रेस २०८२ कार्तिक ६ बिहिबार ००:००, २०:४३ बजे १ मिनेट पढाइ

कात्तिक ६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गर्नुभएको छ ।

भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरूबाट भाइटीका लगाउनु भएको हो ।