१ जेष्ठ २०८३, शुक्रबार 1778899674
Banner

स्वास्थ्य र खेलकुद मन्त्रीले लिए शपथ

काठमाडौं । नब नियुक्तिमन्त्रीद्वय डा. सुधा शर्मा गौतम,बब्लु गुप्ताले पद तथा गोपनियताको शपथ भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उहाँहरु शपथ गराउनु भएको छ ।

शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ ।