३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:56 am
Banner

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

सूचना प्रेस २०८२ कार्तिक ११ मंगलबार ००:००, १६:१९ बजे १ मिनेट पढाइ

काठमाडौं, ११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।