१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:31 am
राजनीति

एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने

सूचना प्रेस २०८२ कार्तिक १७ सोमबार ००:००, १०:०४ बजे १ मिनेट पढाइ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सञ्चारकर्मीसँग संवाद गर्ने भएका छन् । प्रेस चौतारी नेपालको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो । आज दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा कार्यक्रम हुनेछ ।