१ जेष्ठ २०८३, शुक्रबार 1778907093
राजनीति

काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी

काठमाडौं- काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्।

वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी हुनुभएको हो।