१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:03 am
Banner

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

सूचना प्रेस २०८२ कार्तिक २४ सोमबार ००:००, ०९:०५ बजे १ मिनेट पढाइ

धनुषा, २४ कात्तिक । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।