४ भदौ २०८३, बिहिबार 1787242948

Author: kabita adhikari

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन
  सूचना प्रेस  11 June, 2025

सोलुखुम्बुमा अटोरिक्सा १५० मिटर तल खस्दा २८ वर्षीय युवकको मृत्यु,…

साेलुखुम्बु ,२८ जेठ। सोलुखुम्बुमा अटोरिक्सा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शनिबार सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरमा अटो दुर्घटना हुँदा ओखलढुंगाको मोलुङ

  सूचना प्रेस  11 June, 2025

रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३

  सूचना प्रेस  11 June, 2025

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, २८ जेठ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ

  सूचना प्रेस  11 June, 2025

अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय…

काठमाडौं : अमेरिकाको लस एन्जलसमा ५ दिनदेखि जारी विरोध प्रदर्शनका कारण साँझ ६ बजेपछि कर्फ्यु घोषणा गरिएको छ। लस एन्जलसका

  सूचना प्रेस  11 June, 2025

गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ, २८ जेठ । अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरका प्रमुख प्रशासकीय

  सूचना प्रेस  11 June, 2025

सांसद ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको…

जनकपुर, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरसहित १७ जना र एक निर्माण कम्पनीविरुद्ध विशेष

  सूचना प्रेस  11 June, 2025

गर्मीका कारण सुनसरीका विद्यालयहरू बन्द

सुनसरी, हाल देशभरि चर्को गर्मीको लहर जारी रहेको बेला सुनसरी जिल्लामा तापक्रम अत्यधिक बढेपछि विद्यालयहरू एकपछि अर्को गर्दै बन्द गरिएका छन् तीव्र गर्मीले विशेषगरी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि स्थानीय तहहरूले सतर्कता अपनाउँदै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका हुन्। इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले चर्को गर्मीका कारण विद्यालय विदा दिने निर्णय सार्वजनिक गरेका छन्। इनरुवा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको विज्ञप्तिअनुसार, गर्मीका कारण विद्यार्थीहरूमा डिहाइड्रेसन, थकान, र चक्कर लाग्नेजस्ता स्वास्थ्य समस्या देखिन थालेपछि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू असार २८, २९ र ३० गते (३ दिन) का लागि बन्द गरिने निर्णय गरिएको हो । त्यसैगरी, इटहरी उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित भएको जनाउँदै असार २८ गते (१ दिन) सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय लिएको छ । उपमहानगरले जारी गरेको सूचनामा भनिएको छ, “असहज मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले सावधानी स्वरूप विद्यालयहरू बन्द गर्नुपरेको हो ।” सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार जिल्लाभरका अन्य पालिकाहरूमा पनि विद्यालय विदा दिनेबारे छलफल भइरहेको छ । गर्मीको अवस्था स्थिर नहुँदासम्म यस किसिमका निर्णयहरू आवश्यक हुनसक्ने जनाइएको छ । गर्मीको असर र स्वास्थ्य विशेषज्ञको सुझाव हाल सुनसरी सहित तराईका अन्य जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्न थालेको छ

  सूचना प्रेस  11 June, 2025

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, २८ जेठः सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’

  सूचना प्रेस  11 June, 2025

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

काठमाडौँ, २८ जेठः आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा