३ कार्तिक २०८३, मंगलबार 1:42 am

Author: kabita adhikari

रेशम चौधरीको मुद्दामा सुनुवाइ हुँदै
  सूचना प्रेस  15 May, 2023

‘बडिबिल्डर’ खेलाडी सम्मानित

नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा

  सूचना प्रेस  15 May, 2023

सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको आजदेखि बयान शुरु भएको छ

  सूचना प्रेस  15 May, 2023

नक्कली भूटानी शरणार्थी प्रकरणमा तीन दलले मिलाउने प्रयास गरिरहेको रास्वपाको…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त

  सूचना प्रेस  15 May, 2023

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौं । नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर

  सूचना प्रेस  15 May, 2023

पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने

  सूचना प्रेस  15 May, 2023

प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ सम्भावित कार्यसूची)

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

  सूचना प्रेस  15 May, 2023

टोप बहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।

  सूचना प्रेस  14 May, 2023

भक्तपुरको चुनदेवीमा भीषण आगलागी

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार बेलुकी ७ बजेदेखि लागेको आगो

  सूचना प्रेस  14 May, 2023

प्रधानमन्त्रीले जेठ ४ गते प्रतिनिधिसभामा सांसद्हरुका प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने तयारी गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था