
दोहा । कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका कम्तीमा पाँच सदस्य मारिएका छन्। तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित

काठमाडौँ । नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।

काठमाडौं । नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए

काठमाडौं । सिंहदरबारस्थित नेपाल टीभीमा तोडफोडसहित आगजनी भएको छ । प्रदर्शनकारीले सिंहदरबार तोडफोड र आगजनीकै क्रममा नेपाल टीभीको कार्यालयमा पनि

ललितपुर- सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएलगत्तै ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी बन्दी बाहिरिएका छन् ।

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले चितवनमा रहेको प्रचण्डको

काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण

See insights and ads Boost post All reactions: 224224

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।