२८ श्रावण २०८३, बिहिबार 1786643467

Author: kabita adhikari

ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
  सूचना प्रेस  9 September, 2025

बालकोटस्थित पुर्वमन्त्री मोहनबहादुर बस्नेत निवासमा आगजनी

काठमाडौं । प्रदर्शनकारीहरुले बालकोटस्थित मोहनबहादुर बस्नेतको निवासमा आगजनी गरेका छन् । भक्तपुरको बालकोटस्थित बस्नेत निवासमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

  सूचना प्रेस  9 September, 2025

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा घोषणा

काठमाडौँ । रास्वपाका २० जना सांसदले सामुहिक राजीनामा घोषणा गरेका छन् ।

  सूचना प्रेस  9 September, 2025

त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । गोठाटारसहितका क्षेत्रमा आगलागीका घटना भइरहेकोले हवाई सुरक्षा प्रतिकुल बन्दै

  सूचना प्रेस  9 September, 2025

सेनाले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्‍यो

काठमाडौं, २४ भदौ । नेपाली सेनाले मन्त्रिहरूलाई सुरक्षित स्थानमा सारेको छ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा पुगेर हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित

  सूचना प्रेस  9 September, 2025

गगन थापा निवासमा आगजनी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ। जेनजी आन्दोलनमा सहभागी युवाले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड

  सूचना प्रेस  9 September, 2025

बालकोटस्थित ओली निवासमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी

  सूचना प्रेस  9 September, 2025

खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा

काठमाडौं, २४ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहका मन्त्रीले

  सूचना प्रेस  9 September, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीको घर बालकोटमा गोलि चल्यो

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी

  सूचना प्रेस  9 September, 2025

रास्वपाका सांसदले दिए राजीनामा

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् । पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा