२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:36 am
राजनीति

काठमाडौं १५ मा नेकपा एसका ईश्वरमान डंगालको प्यानलै विजयी

सूचना प्रेस २०७९ जेष्ठ १२ बिहिबार ००:००, १३:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर १५ मा नेकपा एसका ईश्वरमान डंगोलको प्यानलै विजयी भएको छ ।

भर्खरै सम्पन्न भएको मतगणना अनुसार डंगोलले ३४७६ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ मत पाएर पराजित बने ।