४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:34 am
राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सूचना प्रेस २०८२ मंसिर ५ शुक्रबार ००:००, १५:५६ बजे १ मिनेट पढाइ

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । शुक्रबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो । 

बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।