२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:19 am
राजनीति

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

सूचना प्रेस २०८२ मंसिर १० बुधबार ००:००, ०९:११ बजे १ मिनेट पढाइ

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ । बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।