३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:21 am
Banner

लुम्बिनी लायन्सका कप्तान रोहितले जिते कार

सूचना प्रेस २०८२ मंसिर २७ शनिबार ००:००, १९:४५ बजे १ मिनेट पढाइ

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा छुट्याइएको कार विजेता टोलीका कप्तान रोहित पौडेलले पाएका छन् ।

उत्कृष्ट खेलाडी घोषित हुँदै पौडेलले ओमोडा ई ५ एसयूभी जितेका हुन् । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ ।