काठमाडौं । नेकपा (एमाले) को महाधिवेशनस्थल भृकुटीमण्डपबाट एकजना पक्राउ परेका छन् ।
उम्मेदवारको नामावली फेरबदर गरेर झुठो प्रचार गरेको आरोपमा अछाम घर भएका शंकर सावदलाई प्रहरीले पक्राउ गरेको हो ।
केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् ।


