२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:32 am
Banner

तारा एयरको विमान मुस्ताङको लेते पहाडमा दुर्घटना भएको आशंका

सूचना प्रेस २०७९ जेष्ठ १५ आइतबार ००:००, ११:४४ बजे १ मिनेट पढाइ

काठमाडौं -आज विहान पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन भएको जनाइएको छ ।

सो विमानका चालक दलले म्याग्दीको घोरेपानीसम्म एयरपोर्टसँग सम्पर्कमा रहेकोमा लेतेको डाँडामा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।