३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 5:56 am
Banner

भैरहवाको मौसम नखुलेपछि रविलाई चितवनसम्म जहाजमा लगेर गाडीबाट रुपन्देही लगिँदै

सूचना प्रेस २०८२ पुस ४ शुक्रबार ००:००, १३:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनसम्म जहाजमा लगेर त्यहाँबाट गाडीमा भैरहवा लगिने भएको छ ।

आज बिहानैबाट त्रिभुवन विमानस्थलमा अड्किएर बसेका लामिछाने अझै मौसम नखुलेपछि चितवनबाट जाने भएका हुन् ।