२० कार्तिक २०८३, शुक्रबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 1:58 am
अर्थ

लगातार उकालो लागेको सुन मंगलबार नयाँ उच्च बिन्दुमा

सूचना प्रेस २०८२ पुस ८ मंगलबार ००:००, ११:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ ।  मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको हो ।  सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । 
 
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढ्ेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।