२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:50 am
पर्यटन

पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट

सूचना प्रेस २०७९ जेष्ठ १५ आइतबार ००:००, १७:१२ बजे १ मिनेट पढाइ

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उहाँले सो रकम विनियोजन गरेको जानाकारी दिनु भयो ।

उहाँका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक संग्रालयको समेत स्थापना आगामाी आर्थिक वर्षमा हुने भएको हो।