१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:32 am
कला/साहित्य

दोलखाको फिल्म सिटी पीपीपी मोडलमा बनाइने

सूचना प्रेस २०७९ जेष्ठ १५ आइतबार ००:००, १८:२० बजे १ मिनेट पढाइ

काठमाडौं – सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी-सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढाउने बताउनु भएको हो ।

आगामी आर्थिक वर्षमा बनेपा इन्डोर स्टुडियो बनाइने छ । पत्रकारको दुर्घटना बीमालाई निरन्तरता दिइएको छ । लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले समेत पाउने भएका छन् ।