१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:19 am
Banner

कक्षा १२ को परीक्षा आजदेखि

सूचना प्रेस २०७९ जेष्ठ १६ सोमबार ००:००, ०६:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । कक्षा १२ को परीक्षा आज देखि शुरू हुँदैछ ।

परीक्षा बिहान ८ बजेदेखि देशभर एकसाथ शुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।