४ आश्विन २०८१, शुक्रबार 1726867951
Banner

काठमाडौं महानगरका मेयर बालेन शाहको पदभार र शपथ ग्रहण (फोटो फिचर )

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ले शपथपछि पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा भएको शपथग्रहणपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले सुन्धारास्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

मेयर बालेन्द्रले पहिलो निर्णय आज ४ बजे नगरकार्यपालिकाको वैठक बस्ने र त्यसको लाइभ प्रसारण गरिने जनाएका छन् ।