काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्लाई उम्मेदवार बनाउने भएको छ ।
यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले जितेको सो क्षेत्रमा नेकपाले मल्लालाई टिकट दिएको हो ।