३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:13 pm
Banner

रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्डको उम्मेदवारी

सूचना प्रेस २०८२ माघ ६ मंगलबार ००:००, १३:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

प्रचण्डले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर आज उम्मेदवारी दिएका हुन् । उनी सोमबार नै रुकुम पूर्व पुगेका थिए ।