काठमाडौं । स्वतन्त्र प्रतिनिधि सभा सदस्यका उम्मेदवार महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले पुनलाई त्रिभुज चिन्ह दिएको हो ।
पुन म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।