२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:47 pm
समाचार

नयाँ चिनियाँ राजदूत नेपाल आइपुगे

सूचना प्रेस २०८२ फाल्गुन २ शनिबार ००:००, १४:३४ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आएर आफ्नो कार्यभार सम्हालेका छन् । यसअघिका राजदूत छन् सोङको बढुवा भएपछि चीन सरकारले नेपालका लागि नयाँ राजदूतमा माओमिङलाई नियुक्त गरेको थियो । उनी हिजो (शुक्रबार) काठमाडौं ओर्लिएका हुन् ।

काठमाडौं विमानस्थलमा राजदूत माओमिङलाई परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र नेपालस्थित् चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए । दुई देशको हित र मित्रतालाई बढावा दिने उनको प्रतिबद्धता छ ।