२९ कार्तिक २०८३, आइतबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:12 am
Banner

चुनावमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सूचना प्रेस २०८२ फाल्गुन १२ मंगलबार ००:००, १६:१८ बजे १ मिनेट पढाइ

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आयोगले निर्वाचनमा मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले बिदा दिन सरकारलाई आग्रह गरेको थियो।