२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 9:31 am
Banner

चितवनमा मतदान गरे प्रचण्डले

सूचना प्रेस २०८२ फाल्गुन २१ बिहिबार ००:००, ०७:५० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन् ।

चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

उनले बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन् । नेपाल पुलिस स्कुलमा दुई वटा मतदान केन्द्र रहेका छन्, जहाँ कुल १,८६५ मतदाता रहेका छन्।