२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:09 am
राजनीति

कांग्रेस उपसभापति शर्माले गरे मतदान

सूचना प्रेस २०८२ फाल्गुन २१ बिहिबार ००:००, ०८:०७ बजे १ मिनेट पढाइ

झापा । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले मतदान गरेका छन् । झापाको क्षेत्र नम्बर १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।