२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:37 am
राजनीति

कांग्रेस सभापति थापाले गरे मतदान

सूचना प्रेस २०८२ फाल्गुन २१ बिहिबार ००:००, ०९:४७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् ।

थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।