काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरेका छन् । थापाले काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । थापा उम्मेदवार भने सर्लाही–४ मा रहेका छन् । बिहीबार देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन भइरहेको छ ।



