चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन १ को जारी मतगणनामा सुरूवाती चरणमा पछाडि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि लागेका छन् ।
राप्तीको तीन वटा वडा गणना गर्दा पछाडि रहेका ढकाल वडा नं ९ गणना गर्दा अगाडि लागेका हुन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार ढकालले ११९१ मत पाएका छन् ।
यसैगरी, एमालेका दावा लामाले १६१७ मतसहित उनलाई पछ्याइरहेका छन् । नेपाली काँग्रेसका उम्मेदवरा राजेन्द्र बुर्लाकोटी १४३९ मतसहित तेस्रो स्थानमा छन् ।


